लुम्बिनीका मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १६, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाण्डौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन् । शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठकले सोमबार वैशाख १८ गते मुख्यमन्त्री चौधरीले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको विनाविभागीय मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए ।

उनका अनुसार सरकारलाई चाँडै पूर्णता दिनका लागि चौधरीले मुख्यमन्त्री नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस