मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना

बैशाख १७,काठमाडौँ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ ।

कार्यालयको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले उदघाटन गरेका हुन् ।

अब मिटरब्याज सम्बन्धी कामकारबाही यस कार्यालयबाट हुनेछ । मिटरब्याज पीडितको आन्दोलनको क्रममा सहमति अनुसार सरकारले केही दिन अघि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

 

 

संम्बन्धित समचार

Leave a Reply