वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते

Post Thumbnail

बैशाख १७,काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । आइतबार दिउँसो भएको उक्त घटनामा चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस