नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वउपराष्ट्रपति पुनका छोरा पनि मुछिए

वैशाख २३, काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पनि मुछिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमााडौंका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये सन्दीप रायमाझीले बयानका क्रममा दिपेशको नाम लिएका छन् । तर, ठोस प्रमाण फेला नपरेको हुँदा उनी विरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन् ।

संम्बन्धित समचार

Leave a Reply