आज डिभीको रिजल्ट आउँदै, कसरी हेर्ने नतिजा ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० बैशाख २३, शनिबार (१२ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २३, काठमाडौँ । अमेरिकन डाइभर्सिटी भिसा डिभी को नतिजा आज राति सार्वजनिक हुँदैछ ।

अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९:४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस