करिब २५ हजार भूकम्पपीडितले पहिलो किस्ता छाडे

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७५ माघ ५, शनिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाडौं । भूकम्पपीडितको लाभग्राहीको सूचीमा हुनेले अनुदान सम्झौता गरे लगतै बैंकिङ प्रक्रियामार्फत ५० हजार बुझे । निजी आवास प्रोत्साहनका लागि सरकारले उक्त रकम उपलब्ध गरायो ।

तर, सम्भाताअनुसार उक्त रकम बुझेका २४ हजार ९ सय ७० भूकम्पपीडितले घर बनाउन भने थालेनन् । फर्जी भूकम्पपीडितले सम्झौता गरेको, एकै परिवारका धेरै सदस्यको लाभग्राही सूचीमा नाम भएको, अन्यत्र घर हुनेको पनि नाम समेटिएको कारण त्यस्ता परिवारको घर निर्माण नभएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस