आज सुनको भाउ स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० बैशाख २८, बिहिबार (११ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २८,काठमाडौँ । सुनको भाउ आज स्थिर छ । सुन आज हिजो जस्तै तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । एक हप्तासम्म स्थिर रहेको चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलामा एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस