यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २९, शुक्रबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २९,काठमाडौँ । कृषिविज्ञ एवम् शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

खोटाङमा रहेको फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले जानकारी दिए । एक जना पीडित पनि प्रहरीको सम्पर्कमा आएको र अहिले सोधपुछ तथा राईमाथि अनुसन्धान भइरहेको मुकारुङले बताए ।

वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस