मदन राईविरुद्ध किशोरीले दिइन् जाहेरी

Post Thumbnail

वैशाख ३०, काठमाण्डौँ ।  यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका कृषि विज्ञ मदन राईविरूद्व एक किशोरीले जाहेरी दिएकी छिन् ।

राईविरूद्व १६ वर्षीया किशोरीले शुक्रबार जाहेरी दिएकी हुन् । उजुरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले यौनको आशयले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस