नेपालमा थप १० जनामा कोरोना संक्रमण, आईसीयू र भेन्टिलेटरमा कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ३१, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख ३१, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८४४ नमुना मध्‍ये २२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १० जनामा कोरोना देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आइशोलेशनमा १० जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । आइतबार मात्रै कोरोनाबाट निको भएर १२ जना घर फर्किइसकेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस