सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ २, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको हो ।

सोमबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज १ सयले बढेर प्रति तोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस