संविधानसभा सदस्य आङटावा शेर्पा प्रहरी हिरासतमै कसरी भए घाइते ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २, मंगलबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका संविधानसभा सदस्य आङटावा शेर्पा प्रहरी हिरासतमै घाइते भएका छन् ।

सोमबार राति टाउकोमा चोट लागेपछि उनलाई प्रहरीले अस्पताल पुर्‍याएको हो । उनी बाथरूममा लडेका बताइएको छ ।

वीर अस्पतालमा उपचारपछि अहिले उनी डिस्चार्ज भइसकेका छन् । शेर्पाले हिजो सोमबार प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस