सामान्य ज्वरोको बिरामीलाई डेट एक्सपाएर औषधि चढाउँदा मृत्यु, अस्पताल तोडफोड

जेठ २, काठमाण्डौँ । सामान्य ज्वरोको बिरामीलाई डेट एक्सपाएर औषधि चढाउँदा मृत्यु भएको भन्दै हिजो सोमबार दिनभर तनावग्रस्त बसुन्धाराको ग्रिनसिटी अस्पतालमा आज पनि बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

ज्वरो आएका बिरामी गोरखा बारपाक सुलिकोट ४ का ६१ वर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो २ बजे मृत्यु भएपछि अस्पतालमा तनाव भएको हो । अस्पताल परिसर र औषधि पसलमा तोडफोड भएको छ ।

संम्बन्धित समचार

Leave a Reply