प्रधानमन्त्री दाहालद्वारा सत्तारूढ दलहरूको बैठक आह्वान

जेठ २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ दलहरूको बैठक आह्वान गरेका छन् । मङ्गलबार दिउँसो २ बजे बस्नेगरी १० दलीय दलहरूको बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । छलफलबाट आएका सुझावहरूलाई समेटेर जाने प्रधानमन्त्रीले बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply