सरकारको निति तथा कार्यक्रम : कर प्रणालीमा पुनरवलोकन गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ५, शुक्रबार (११ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस