शरणार्थी प्रकरण : १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ९, मंगलबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ९, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि दुई दिनको म्याद थपेको हो ।

यस प्रकरणसम्बन्धी मुद्दा भोलि अदालतमा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ। स्रोतका अनुसार मुद्दा दर्ता भएपछि भोलिबाटै थुनछेक बहस सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस