सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु

जेठ ९, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सुरु भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, बैठकमा नियमित विषयवस्तुमा छलफल हुने छ।

संम्बन्धित समचार

Leave a Reply