आज संघीय संसद्को संयुक्त बैठक बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १०, बुधबार (११ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाण्डौँ । संघीयसंसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन्। सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस