चेन्नई आईपीएलको फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० जेष्ठ १०, बुधबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १०, काठमाडौँ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई आईपीएल २०२३ को फाइनल प्रवेश गरेको हो ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निार्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। चेन्नईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात १ सय ५७ रनमा समेटिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस