नेपालमा थप १४ जनामा कोरोना संक्रमण, कोरोनामुक्त हुनेको संख्या कति ?

जेठ १०, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ८५४ नमूनामध्ये १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

आज थप १४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ५८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ५३ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply