नेपालमा थप १० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ?

जेठ ११, काठमाडौँ । थप १० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ५८० जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहीबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment