उपहारसहितको चिनियाँ टोली आउँदै

जेठ १२, काठमाण्डौँ । कोभिड संक्रमणको विश्वव्यापी महामारीबीच उक्त प्रकोपको उद्गम पनि भएका कारण अत्यन्तै कडाइका साथ नियन्त्रणको नीति लिएको चीनले भर्खरै आवत–जावतलाई खुलामात्रै गरेको छैन, आफू निस्कने र अरुलाई निम्त्याउने क्रमलाई बढोत्तरी दिँदैछ ।

माओवादीको २० सदस्यीय टोली गतहप्ता चीन पुगिसकेको छ भने नेपाली कांग्रेसका नेताहरू सम्मिलित अर्को टोली पनि छिट्टै त्यता लाग्दैछ । जसपा नेता राजेन्द्र श्रेष्ठसमेत आजभोलि नै जाने तरखरमा छन् । चीनबाट यो वर्षका लागि अहिलेसम्मकै ठूलो प्रतिनिधिमण्डल काठमाडौं आउँदैछ । पार्टी स्थायी कमिटी सदस्य वाङ स्याओहुईको नेतृत्वमा टोली आउन लागेको हो ।

संम्बन्धित समचार

Leave a Reply