सिंहदरबारमा मन्त्रिपरिषदको बैठक १२ जेष्ठ २०८०, शुक्रबार १७:३२ अनलाइन केन्द्र जेठ १२,काठमाडौँ । मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको छ । बैठक प्रधानमन्त्रीको कार्यालयमा सिंहदरबारमा बसिरहेको छ । नियमित बैठक अन्तर्गत मन्त्रिपरिषद बैठक बसिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।