नेपालमा थप ७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

जेठ १२, काठमाडौँ । थप ७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७८८ जनाको नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार ८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply