नेपालमा थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या जम्मा ३५ जना !

जेठ १३, काठमाडौँ । थप ५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शनिबार ४ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३५ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply