आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० जेष्ठ १४, आईतबार (११ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको यो सिजनको उपाधिको लागि आज चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दैन् । फाइनल प्रतिस्पर्धा भारतको अहमदावादमा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरातले चेन्नईसँगको फाइनल भेट पक्का गरेको हो । पहिलो प्लेअफमा चेन्नईसँगै पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा मुम्बई इडियन्सलाई पराजित गर्दै फाइनल पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस