बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १४, आईतबार (११ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १४, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दिउँसो २ बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

प्रदेश सभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस