अर्थमन्त्रीले आज संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने

जेठ १४, काठमाडौँ । आज आर्थिक सर्वेक्षण प्रस्तुत हुने भएको छ । अर्थमन्त्री डा प्रकाश शरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी गराएको छ ।

नयाँ बजेट आउनुअघि चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन छ । अर्थमन्त्रीले सोमबार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply