एनएससी काभा महिला भलिबल उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो बन्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० जेष्ठ १४, आईतबार (११ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाडौँ । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले तेस्रो स्थान हासिल गरेको छ ।

काठमाडौंको त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा आज आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीन वटै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस