‘भारत भ्रमणमा नयाँ हवाई मार्ग खोल्ने विषयमा ब्रेक–थ्रू गर्छु’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १४, आईतबार (११ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक–थ्रू हुनसक्ने बताएका छन् ।

आज आइतबार कीर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि आफूले भारतको भ्रमण गर्ने भन्दै यस भ्रमणमा क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा ब्रेक–थ्रू हुनसक्ने बताएका हुन् ।

उनले व्यापार पारावहनसम्बन्धी विषय २०१९ देखि रोकिएर बसेकाले भारत भ्रमणपछि खुल्ने सम्भावना रहेको र त्यसले नेपाल र नेपालीका लागि अथपूर्ण हुने धारणा व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस