नेपालमा थप १४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

जेठ १४, काठमाडौँ । थप १४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४५ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार ४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply