नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँणको बयान आज हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १९, शुक्रबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १८, काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब ३ जनाले मात्रै बयान दिन बाँकी रहेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी छ ।

पूर्व गृहमन्त्री खाँणसहित बाँकीको बयान शुक्रवार लिइँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस