नेपालमा थप ११ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १९ जना !

जेठ २३, काठमाडौँ । देशभर थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजा ८ सय ५६ जनाको नमूना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मंगलबार २ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

 

संम्बन्धित समचार

Leave a Comment