नेपालमा १४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित, आज कति थपिए ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २५, बिहिबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २५, काठामाडौँ । नेपालमा बिहीबारसम्म १४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ जना निको भएसँगै सक्रिय संक्रमित १४ जनामा झरेका हुन् । यस्तै गत २४ घण्टामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस