आज थप २ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १० जना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २८, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६९४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ। त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १० रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस