सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ २९, सोमबार (१० महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ ।
आइतबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लह १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रति तोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस