जर्जियामा भएको गोली काण्डमा चारको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ माघ ११, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ११,काठमाडौँ । अमेरिकाको जर्जिया राज्यमा बिहीबार साँझ भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

पोल्क काउन्टीको रकमार्टका छुट्टाछुट्टै दुई स्थानमा यो गोलीकाण्ड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

जर्जिय राज्यको प्रान्तीय राजधानी एट्लान्टाबाट ७० किलोमिटर उत्तरपश्चिममा सो गोलीकाण्ड भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस