नेपाली फिल्म ‘गणपति’ आगामी भदौ १४ मा रिलिज हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० जेष्ठ ३१, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । नेपाली फिल्म ‘गणपति’ आगामी भदौ १४ मा रिलिज हुने भएको छ । निर्माण पक्षले मंगलबार फिल्मका एक पोस्टरसमेत सार्वजनिक गरेको छ । त्यसका साथै, त्रिनेत्रम् डिस्ट्रिब्युसनले वितरणको जिम्मा छाडेपछि सुनील मानन्धरले जिम्मेवारी लिएका जनाइएको छ ।

त्यस्तै, फिल्ममा निर्माताका रूपमा रामप्रसाद रिजाल जोडिएका निर्माण पक्षले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस