सुनको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ ३१, बुधबार (१० महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३१,काठमाडौँ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । तोलामा आज सुन एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस