कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० जेष्ठ ३२, बिहिबार (१ साल अघि)
  • ५१ पटक पढिएको
Post Thumbnail

जेठ ३२, काठमाडौँ । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ ।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा बजेट सम्बन्धी दुई अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका हुन् । दुई अध्यादेश जारी भएसँगै कोशी प्रदेश सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस