बिबशकाे ‘सिमसिम पर्यो पानी’ भिडियाेमा (हेर्नुहाेस् भिडियाे)

माघ १२, काठमाडौं । टेक बिश्वकर्माको पहिलो लोक दोहोरी सार्बजनिक गरेका छन् । मौलिकतामा आधारित लोकदोहोरी सिम सिम पर्यो पानी सार्बजनिक गरेका हुन् ।

लेक र बेशी गाउँ र पाखामा बोलिने शब्दमा आधारित यस गितलाई सुरज गैह्रे बिबशले शब्दमा उतारेका छन् । गाउँको परिवेश बोकेको यस गितमा गाउमा बोलिने र लगाईने पिरती बोलिएको छ ।

यस गितमा स्वर भरेका छन् देवी घर्ती र टेक बिश्वकर्माले त्यस्तै गीतमा लय रहेको छ बिश्वकर्मा कै। यसलाई निर्देशन मौसमी हिमानीले गरेका हुन् भने छायांकन राजेश घिमिरेले गरेका छन् ।

यस गीतमा अभिनय चर्चित मोडल करिस्मा ढकाल र रमेश के सिको रहेको छ । गितलाई सम्पादन गरेका छन् प्रबिन भट्टले भने एस एस डिजिटलले बजारमा ल्याएको छ ।

संम्बन्धित समचार

Leave a Reply