राजस्थान जाँदै गरेको बस धादिङ गल्छिमा दुर्घटना, एकको मृत्यु, १९ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ८, शुक्रबार (१० महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौँ । भारतको राजस्थान जाँदै गरेको बस धादिङको गल्छी मोडमा दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको हो । गल्छी मोडमा एआर ०६ ई ७०३१ नम्बरको बस दुर्घटना भएको हो ।
घाइतेहरूको गजुरी अस्पतालमा उपचार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस