गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

असार १०,काठमाडौँ । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका वडा नम्बर८ फल्लेनीका ३९ वर्षीया विष्णु विकको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिवार राति आफ्नै घरको आँगनमा चट्याङ लागेर घाइते भएकी विकको प्राथमिक स्वास्थ्य केन्द्र ईस्मा रजस्थल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

संम्बन्धित समचार

Leave a Reply