आजदेखि जसपाको विधान अधिवेशन सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० अषाढ १०, आईतबार (१० महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ ।

केन्द्रिय कमिटीका ४१० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा

प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

विधान अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस