सुनको मुल्य ७ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ २४, आईतबार (१० महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार २४, काठमाण्डौँ । आज सुनको मुल्य ७ सय रुपैयाँले बढेको छ ।

आज सुन एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ । अस्ति सुनको मुल्य तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस