नक्कली भुटानी शरणार्थी प्रकरण : केशव तुलाधार पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २८, बिहिबार (९ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा केशव तुलाधर प्रक्राउ परेका छन् ।

यसअघि फरार रहेका उनी आज पक्राउ परेका हुन् । ५९ वर्षीय तुलाधर पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या २० पुगेको छ ।

१० जना अझै फरार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस