सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदेछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ ३१, आईतबार (९ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३१, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भई रहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस