भलिबल टिमका कप्तान हरिहजुर थापा कप्तानबाट बर्खास्त

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौं । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस