एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २, मंगलबार (१० महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। गत शुक्रबार देखी जारी भएको केन्द्रीय सचिवालय बैठक आज पनि बस्न लागेको हो ।

सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार आजको बैठक बिहान ९ बजेदेखि सुरु हुनेछ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस