‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० श्रावण २, मंगलबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाडौँ । बहुचर्चित कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने भएको छ। सो च्याम्पियनका प्रमुख बिशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन्। सो कमेडी शो ६९ श्रृखंलाहरू प्रसारण भइसकेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस